‘इनोभेसनलाई प्रोत्साहन गर्न रेगुलेटरी स्यान्डबक्स’

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै ‘रेगुलेटरी स्यान्डबक्स’ सञ्चालन गर्ने घोषणा गरेको छ । विगत केही वर्षयता राष्ट्र बैंक भुक्तानी प्रणालीलाई सहज र व्यवस्थित बनाउने नीतिमा लाग्दै आइरहेको छ । केन्द्रीय बैंकले यसैक्रममा गत आर्थिक वर्षमा ‘डिजिटल इनोभेसन हब’ सञ्चालनमा ल्याइसकेको छ । केन्द्रीय बैंकले सुरक्षित, सक्षम र स्वस्थ बनाउने गरी…