काठमाडौं – सरकार १८औं गभर्नर नियुक्तिको अन्तिम चरणमा छ । १७औं गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिने समय नजिकिँदै गर्दा सरकारले भावी गभर्नर नियुक्तिको लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा सिफारिस समिति नै बनिसक्यो । ३ सदस्यीय सिफारिस समितिमा डा. विश्व पौडेलसहित विजयनाथ भट्टराई नियुक्त भएको बताइएको थियो । तर, पछि सरकारले यो विषयमा थप जानकारी बाहिर…