ग्लोबल मनी विक: वित्तीय ठगीबाट आफ्नो पैसालाई  कसरी सुरक्षित राख्न सकिन्छ ?

आउनुहोस्  वित्तीय जोखिमबाट बच्न जान्नै पर्ने प्रचलित ५ ठगीका तरिकाको बारेमा भिडियो र यो लेखमार्फत चर्चा गरौँ। https://youtu.be/dXlKL4QODao  १ .लट्री स्क्याम तपाईँको मनमा लालच देखाउँदै लोभको फन्दामा पार्न अपरिचित व्यक्तिहरूले गहना, उपहार वा ठुलो धन राशिको चिट्ठा परेको भन्दै फोन म्यासेज गर्ने गर्दछन् । यसलाई ‘लट्री स्क्याम्’ भनिन्छ ।यसका लागि ठगीमा संलग्न व्यक्तिले अनेक प्रलोभन…