शेयर बजारमा करेक्सनः नेप्से ८.२४ अंकले घट्दा कारोबार रकम ६ अर्ब ५ करोड

काठमाडौं– साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजारमा करेक्सन देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.२४ अकंले घटेर २६२२.८९ बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको १ करोड २१ लाख ८५ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५ करोड २२ लाख रुपैयाँको कारोबार भएको हो । आज…