काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.६० अंकले घटेर बन्द भएको छ। यस सेसनमा २ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, यस सेसनमा ३३ हजार ९७ कित्ता शेयर किनबेच भएको छ।
यससँगै, कारोबारमा आएका ५८ कम्पनीमा २३ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ४ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।





About Us
प्रतिक्रिया