यी हुन् आज नेप्सेमा सर्वाधिक कमाउने ५ कम्पनी

काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७.५९ अंकले घट्दा समेत ५ कम्पनीका लगानीकर्ताले भने सर्वाधिक कमाएका छन्। आज सर्वाधिक कमाउनेमा सालापा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स्, कालिका लघुवित्त वित्तीय संस्था, मन्जुश्री फाइनान्स र सुपर मादी हाइड्रोपावर रहेका छन्। जसमा, सालापा विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्स्को ९.२६ प्रतिशत,…