काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.५६ अंकले बढेर बन्द भएको छ। यस सेसनमा ५० करोड १३ लाख ७१ हजार रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, यस सेसनमा ५ लाख १ हजार ८९८ कित्ता शेयर किनबेच भएको छ।
यससँगै, कारोबारमा आएका ३९ कम्पनीमा १८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, २ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।







About Us
प्रतिक्रिया