काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २०.७५ अंकले घटेसँगै ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। आज सर्वाधिक गुमाउने कम्पनीहरुमा सुपर माई हाइड्रोपावर, सिटिजन्स सन्तुलित योजना, अपर स्याङ्गे हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र नेशनल हाइड्रोपावर रहेका छन्। जसमा सुपर माई हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, सिटिजन्स सन्तुलित योजनाको ८.३० प्रतिशत, अपर स्याङ्गे…