काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.९४ अंकले घटेर बन्द भएको छ। यस सेसनमा १७ लाख २० हजार रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, यस सेसनमा २ हजार ४०७ कित्ता शेयर किनबेच भएको छ।
यससँगै, कारोबारमा आएका ४६ कम्पनीमा १२ कम्पनीको शेयर मूल्य बढेको छ भने २७ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ६ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।





About Us
प्रतिक्रिया