गोल्याण समूहको पियोर इनर्जीले आइजिन विवादमा मुद्दा हार्‍यो, सिंगल आइजिन नपाउने

काठमाडौं - पियोर इनर्जी लिमिटेडका ६४ लाख कित्ता शेयरलाई समान आइजिन नम्बर प्रदान गरी डिम्याट गर्नुपर्ने मागसहित दायर गरिएको रिट उच्च अदालत पाटनले खारेज गरेको छ। कम्पनीले संस्थापक र सर्वसाधारण शेयरधनीका नाममा छुट्टाछुट्टै आइजिन प्रदान गर्ने तयारी कानुनविपरीत भएको भन्दै अदालतको हस्तक्षेप माग गरेको थियो। उच्च अदालत पाटनका न्यायाधीशद्वय गणेशप्रसाद बराल र सूर्यप्रसाद पराजुलीको इजलासले…