काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोस्रो पटक कारोबार रोकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको निर्वाचनमा दुई तिहाई बहुमत ल्याएपछि शेयर बजार कारोबार सुरु भएको २५ र २१ मिनेटमा नै दुई पटक कारोबार रोकिएको हो। यससँगै २३९ कम्पनीको शेयर मूल्य बढ्दा रिलायन्स स्पिनिङ मिल्स मात्रै शेयर मूल्य घटेको छ। कम्पनीको शेयर मूल्य १.४९…