काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले शेयर लगानीकर्ताको लामो समयदेखिको माग पूरा गरेका छन् । उनले एक सर्कुलर नै जारी गरेर लामो समयदेखि शेयर लगानीकर्ताले राख्दै आएको शेयर कर्जाको सिमा हटाइदिएका हुन् । एक बैंक तथा संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल २५ करोड…