काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.७५ अंकले घटेर बन्द भएको छ। आज यस सेसनमा ४८ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ४ लाख ३० हजार कित्ता शेयर किनबेँच भएको छ।
त्यस्तै, कारोबारमा आएका ३६ कम्पनीको १२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७ कम्पनीको शेयर मूल्य घटेसँगै २ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।






About Us
प्रतिक्रिया