काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो बढेसँगै सलापा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्स्काे शेयरमा सकारात्मक सर्किट लागेर बजार बन्द भएको छ। आज नेप्से २३.८३ अंकले बढ्दा यी दुई कम्पनीमा सकारात्मक सर्किट लागेको हो। यी दुवै कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन्। यससँगै सोलु हाइड्रोपावरका लगानीकर्ताले समेत ९.९९ प्रतिशतका दरले कमाएका…