डिम्याट खातामा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य, कहिलेदेखि हुन्छ यो व्यवस्था लागू ?

काठमाडौं – नेपाली शेयर बजारमा नयाँ डिम्याट खाता खोल्न तथा हाल सञ्चालनमा रहेका खाताहरूको विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा समावेश गर्नुपर्ने भएको छ। सिडिएस एण्ड क्यिरिङ्ग लिमिटेड (सिडिएससी) ले सम्पूर्ण निक्षेप सदस्य (डीपी) हरूलाई पत्राचार गर्दै आगामीअसार १ गतेदेखि लागू हुने गरी नयाँ व्यवस्था अनिवार्य गरिएको जानकारी दिएको हो। सिडिएससीको गत जेठ…