नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ४ अर्ब  ४१ करोड

काठमाडौं – साताको पहिलो कारोबारको दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्चेन्ज (नेप्से) १२ दशमलव २६ अंकले घट्दै बजार २७११ दशमलव ७६ अंकको बिन्दुमा बन्द भएको छ। आज ७३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ। आज दिनभरिमा ३५० कम्पनीको १ करोड ७…