काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.८२ अंकले बढेरसँगै १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। आज नेप्सेमा सबैभन्दा बढी कमाउने कम्पनीहरुमा रिलायन्स स्पिनिङ मिल्स रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीक, भुजुङ हाइड्रोपावर र सुपर खुदी हाइड्रोपावर रहेका छन्। जसमा रिलायन्स स्पिनिङ मिल्स, रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका…