काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १५.५७ अंकले घटेर बन्द भएको छ। आज यस सेसनमा २ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, ९० हजार ६८६ कित्ता शेयर किनबेच भएको छ। यससँगै, कारोबारमा आएका ७३ कम्पनीमध्ये ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको शेयर मूल्य घटेसँगै ६ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।






About Us
प्रतिक्रिया