आईपिओ निष्काशनको प्रस्ताव सहित इन्द्रेणी मसरुम फार्मले डाक्यो साधारणसभा

बैंकिङ्ग समाचार, काठमाडौं । इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेडले प्राथमिक साधारण सेयर (आईपिओ) जारी गर्ने प्रस्ताव सहित साधारण सभा आह्वान गरेको छ ।  सभा मंसिर १८ गते शनिबार बिहान ११ बजे संस्थाको फार्मस्थल चित्लाङ मकवानपुरमा सुरु हुने कम्पनीले जनाएको छ ।  सभामा संस्थाले चालू आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको…