बजार घट्दा पनि यी हुन सवार्धिक कमाउने १० कम्पनी

बैंकिङ्ग समाचार, काठमाडौं । आज ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको ४१ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको १२ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको १०…