नेष्डो समृद्ध लघुवित्तको आईपीओमा मागभन्दा ३८ गुणा बढी आवेदन

बैंकिङ्ग समाचार, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अन्तिम दिन आइतवारसम्म माग भन्दा ३८ दशमलव ८७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आइतवार साँझ ५ बजेसम्ममा २५ लाख ९९ हजार ५९८ जना आवेदक बाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख…