२०८१ को पहिलो कारोबारको दिनमै नेप्सेमा गिरावट

काठमाडौं– २०८१ सालको पहिलो कारोबारको दिन आइतबार नै नेप्से परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से २.२५ को झिनो अंकले घट्दै २,०२३ को विन्दुमा पुगी बन्द भएको हो । यस्तै, आज ३२० कम्पनीको ७७ लाख ९५ हजार ३३ कित्ता शेयर खरिदबिक्री हुँदा कारोबार रकम रु. ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६५२ रुपैयाँको…