काठमाडौं – भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले लगानीकर्ताहरूलाई साउन २२ गते विशेष साधारण सभामा बोलाएको छ । कम्पनीको शेयर रजिस्टर्ड कार्यालयमा साउन ५ गते बसेको बैठकले उक्त सभा काजीको किचन, पुरानो बानेश्वर काठमाडौंमा बिहान ९ बजे बस्ने निर्णय भएको हो। उक्त, सभाबाट कम्पनीको हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने र सो हकप्रद…