काठमाडौं – गत साता लगानीकर्तामा उत्साह भरेको शेयर बजारले यो साताको पहिलो कारोबारको दिन पनि उत्साहजन वृद्धि देखाएको छ । साताको पहिलो कारोबारको दिन आज आइतबार शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५६ दशमलव ०९ अंकले बढ्दै २६ सय ५३ दशमलव ०९ को विन्दुमा कायम भएको छ । आज २ सय २९ कम्पनी…