काठमाडौं – दसैंयता लगातार बढ्दै लगानीकर्तामा उत्साह देखाएको शेयर बजारमा आज (आइतबार) करेक्सन देखिएको छ । गत साता तीन दिन कारोबार हुँदा तीनै दिन बढेर उकालो यात्रा तय गरेको बजारमा आज करेक्सन देखिएको हो । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से ४७.४४ अंकले…