काठमाडौं – आज साताको पहिलो कारोबारको दिन साेमबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २९ दशमलव ८६ अंकले घटेर बजार २८ सय २० दशमलव ५० को विन्दुमा कायम भएको छ । आज ३० कम्पनीको शेयर मूल्य बढेको छ भने २२० कम्पनीको शेयर मूल्य घटेको छ । आज…