काठमाडौं – दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि साउन १९ गतेसम्म सर्वसाधारणका लागि निष्काशन खुला गरेको आईपीओ आज (साउन २९) बाँडफाँट भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालय नयाँ बानेश्वरमा बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओमा २ लाख ४२ हजार ३१८ जनाले १०–१० कित्ताका दरले शेयर हात पारेका छन् भने…