काठमाडौं – आज साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २० दशमलव ८ अंकले बढेर बजार २८ सय ५२ दशमलव १५ को विन्दुमा कायम भएको छ । आज १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६२ कम्पनीको शेयर मूल्य घटेको छ । आज…