काठमाडौं – सिटि होटल लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि साउन २७ गते बुक क्लोज गर्ने भएको छ। होटलले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर १ कित्ताको ०.८० कित्ताका दरले हकप्रद शेयर निष्कासन गर्न लागेको हो। बुक क्लोजको अघिल्लो कारोबारको दिन साउन २६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा…