सामलिङ पावरको ४३ लाख कित्ता शेयरको लकइन सकियो, दोस्रो बजारमा कारोबार खुल्दै

काठमाडौं – सामलिङ पावरको ४२ लाख ८४ हजार ६०० कित्ता शेयरको लकइन समय सकिएको छ । यससँगै कम्पनीको सो कित्ता शेयरको कारोबार खुल्ने भएको छ । कम्पनीले दिएको जानकारीअनुसार संस्थापक शेयर, आयोजना प्रभावित क्षेत्रका वासिन्दको शेयर र कर्मचारीलाई बाँडफाँड गरिएको शेयरको लकइन अवधि सकिएको हो । यससँगै, संस्थापकहरुको ३७ लाख ७० हजार कित्ता शेयरको कारोबार…