काठमाडौं – प्रभु हेलिकप्टर स्थापनाको १० औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा प्रभु हेलिकप्टर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीका अनुसार आईपीओ जारी गर्नका लागि आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ । स्थापनाको १० औँ वर्षमा प्रवेशअवसरमा प्रभु हेलि लिमिटेडका अध्यक्ष सुभाष अमात्यले पछिल्लो एक दशकमा प्राप्त साथ र सहयोगप्रति…