काठमाडौं – हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले असार २४ गते ९आज० देखिआईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेसँगै अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले कुल जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३०…