साताको शेयर बजार: ३ दिन खुलेको बजारमा २७ अर्ब माथिको कारोबार 

काठमाडौं – गत साता ११ दशमलव १० अंकले घटेर २६ सय ५४ दशमलव ७३ को बिन्दुमा  बन्द भएको शेयर बजार यो  साताको आइतबार पनि घटेर सुरु भएको थियो । साताको पहिलो कारोबारको दिन शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १० अंकले घटेको थियो । आइतबार नेप्से १०.४१ अकंले घटेर बजार २६ सय ४३…