नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ९ अर्ब १४ करोड

काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३२ .९३ अंकले घटेर २५९५ को विन्दुमा कायम भएको छ । आज २३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१० कम्पनीको २ करोड १५…