काठमाडौं – शेयर लगानीकर्ता संघ, नेपाल पुँजी बजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजी बजार लगानीकर्ता संघले केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन पन्दाकलाई भेटेका छन् । ३ वटै संघका प्रतिनिधिहरूले सीडिएसीका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत पन्दाकलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । मोबाइल एप, अनलाइन प्रणाली र…