शेयर बजारमा ५.३७ अकंको गिरावट

काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार ओरालो लागेको छ । आज नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ५.३७ अकंले घटेर २०६२.९४ बिन्दुमा बन्द भएको छ । बजार ओरालो लागेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आइतबार ३१७ कम्पनीको ९५ लाख ६१ हजार ७२७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३७ करोड ४५ लाख…