काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार आज शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५१ दशलमव ३७ अंकले घटेर २,६३० को विन्दुमा कायम भएको छ । आज १५ कम्पनीको मूल्य बढेको छ भने २२७ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा २०४ कम्पनीको १ करोड २७ लाख…