काठमाडौं – आई.सि.एफ.सि.फाइनान्स कम्पनीले आफ्ना शेयर धनीलाई ५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनी सञ्चालन समितिको आज ( मंसिर २५) गते बसेको बैठकको निर्णयअनुसार कम्पनीले ५ प्रतिशत लाभांश दिने भएको हो । आर्थिक बर्ष २०८०/८१ को मुनाफाबाट २०८० आषाढ मसान्त सम्मको कायम रहेको चुक्ता पुँजी १ अर्ब १८ करोड २४ लाख ७० हजार ९…