बुधबार नेप्सेमा झिनो अंकको वृद्धि

काठमाडौं–बुधबार नेप्से परिसूचकमा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से जम्मा ०.१५ अंकले बढेर १,९६९ को विन्दुमा पुगी बन्द भएको हो । आज २१३ कम्पनीको ७२ लाख ८४ हजार २७२ कित्ता खरिदबिक्री हुँदा कारोबार रकम रु. २ अर्ब ५३ करोड ६४ लाख रुपैयाँ पुगेको छ । आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने…