८ अंकले घटेको बजारमा ८ अर्ब ५४ करोडको कारोबार

काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ दशलमव ३० अंकले घटेर २,७४८ को विन्दुमा कायम भएको छ । आज ५० कम्पनीको मूल्य बढेको छ भने १९४ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३०७ कम्पनीको १…