नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ८ अर्ब ३२ करोड 

काठमाडौं – आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९ दशलमव ९६ अंकले घटेर २,६८८ को विन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा  धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १० प्रतिशतका…