काठमाडौं – दोर्दी खोला जलविद्युत कम्पनीको हकप्रद शेयरमा आवेदन दिन अब ४ दिन बाँकी रहेको छ । कम्पनीले गत साल चैत १९ गते निष्कासन खुल्ला गरेको हकप्रद शेयरमा वैशाख ४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६०…