ट्रेड टावर कम्पनीले पायो आईपिओ निष्काशन गर्न सेबोनद्वारा स्वीकृत

काठमाडौं – नेपाल धितोपत्र बोर्डले ट्रेड टावर कम्पनी लिमिटेडलाई आईपिओ निष्काशनको लागि अनुमति दिएको छ । बोर्डले कम्पनीलाई चैत २५ गते देखि सेबोनले आईपिओ निष्काशन गर्न अनुमति दिएको हो । सो कम्पनीको संस्थापक दर्ता शेयर ४१ लाख ८४ हजार ४ सय ४ मा जारी पुँजीको ५१.३० प्रतिशतले रकम शेयर निष्काशन गरेको छ । कम्पनीले प्रतिकित्ता…