ओभरसिज नेपालिजको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं – ओभरसिज नेपालिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले कम्पनीले १० लाख ६ हजार ९१९ कित्ता सेयर बिक्रीमा राखेको छकम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो। सेयरको बिक्री मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। सो सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र निवेदन पेस गर्नु पर्नेछ। तोकिएको म्याद…