शेयर बजारकाे ओरालो यात्रा पुनः जारी, ५८ अंकले परिसूचक घट्दा ५ अर्बकाे काराेबार

काठमाडाैं- शेयर बजारकाे ओरालो यात्राले पुनः निरन्तरता पाएकाे छ । ६ दिन निरन्तर घटेपछि साेमबार बढेकाे शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज पुनः भारी अंकले गिरावट देखिएको छ । आज नेप्सेमा ५८ दशमलव ०५ अंककाे गिरावट देखिएसँगै बजार २५ सय ८२ दशमलव ७३ काे बिन्दुमा बन्द भएकाे छ । आज ४…