आजदेखि नयाँ टीएमएस सञ्चालनमा

काठमाडों – आज (असोज २० गते) आइतबारदेखि सेक्युर्ड सेक्युरिटिज लिमिटेड (ब्रोकर नंम्बर ३६) नयाँ टीएमएस सञ्चालनमा ल्याउने भएको छ । आजदेखि सञ्चालनमा आउन लागेकाे नयाँ टीएमएसमा मल्टी एसेट, मल्टी एक्सचेन्ज ट्रेड्रिङ प्लेटफर्म लगायतका सुविधा रहेका छन् । यसमा शेयर, डिबेन्चर, बन्ड, डेरिभेटिभ्स, करेन्सीलगायत विभिन्न उपकरणहरूको कारोबार एक वा एकभन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ…