मौद्रिक नीतिको समीक्षासँगै शेयर बजारमा हरियाली, बैकिङ्ग समूहमा उछाल आउँदा ४९ अंकले बढ्यो नेप्से

काठमाडाैं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा गरेसँगै शेयर बजारमा हरियाली छाएकाे छ । केन्द्रीय बैंकले मंगलबार साँझ मौद्रिक नीतिको समिक्षा गरेको थियो । मौद्रिक नीतिको समिक्षासँगै बुधबार बन्द रहेको बजार बिहीबार खुल्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५० अंकको हाराहारीमा वृद्धि देखिएको हो । आज शेयर बजार मापक परिसूचक…