नेप्से ३० अंकको हाराहारीमा बढ्दा १० अर्बकाे काराेबार, बैंकिङ्ग समूह २.१६ अंकले बढ्याे

काठमाडौं – साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजारमा हरियाली छाएको छ। आज शेयर बजार मापक परिसूचक २९ दशमलव ८७ अंकले बढेसँगै बजार २७ सय २७ दशमलव ९१ को बिन्दुमा रोकिएको छ। आज १६६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको शेयर मूल्य घटेको छ। आज दिनभरिमा ३०२ कम्पनीको १ करोड ८० लाख ८१ हजार…