काठमाडौं – नेपाल धितोपत्र बोर्डमा माउण्टेन ग्लोरी लिमिटेडले आईपीओ निष्कासनका लागी निवेदन दिएको छ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले जम्मा ४० लाख कित्ता आईपीओ निष्कासनको अनुमति मागेको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।





About Us
प्रतिक्रिया