काठमाडौं– साताको पहिलो कारोबार दिनमै नेप्से परिसूचकमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ५.३१ प्रतिशतले घटेर २,०६१. ७० को विन्दुमा पुगि बन्द भएको हो । आइतबार ३ सय ७ कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता खरिदबिक्री हुँदा कारोबार रकम ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २२१ पुगेको हो…